काभ्रे । धुलिखेल नगरपालिकामा मंगलबार साँझबाट रोकिएको मतगणना कार्य सुरु गर्ने तयारी गरिएको छ । मतगणना गर्ने क्रममा सदर र बदर मतका बारेमा प्रश्न उठेपछि मंगलबार साँझ ६ बजेबाट रोकिएको मतगणना कार्य सर्वदलिय बैठक बसेर बुधबार नै सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिनुभयो । यसअघि मतगणनाका […]