गलेश्वर (म्याग्दी), २२ माघ । ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ । विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । सडक निर्माणका लागि विसं […]