सुनको माग एकाएक बढ्यो, मागसँगै सुनको स्टक नै हुन छाड्यो

काठमाडौंः दसैं नजिकिएसँगै सुनको माग एकाएक बढेको छ। नेपाल बैंकर्स संघका अनुसार केही दिनदेखि सुन स्टकमा छैन। साउन र भदौंमा सुन स्टकमा रहने गर्थ्यो। 'गत महिनासम्म सुन स्टकमा रहने गर्थ्यो। तर अहिले आयात गर्ने वित्तिकै व्यवसायीले उठाउने गरेका छन्,' संघका एक कर्मचारीले भने, 'बजारमा सुनको माग एकाएक बढेको देखिन्छ।' विभिन्न…

सम्बन्धित सामग्री

एक वर्षमा विश्वभर चार हजार आठसय ९९ टन सुनको माग

सन् २०२३ मा विश्व अर्थतन्त्रमा महत्वपूर्ण रहेको पहेंलो धातु सुनको माग विश्वभर उच्चदरमा बढेको छ । ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ । वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूको माग एक हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च …