एक वर्षमा विश्वभर चार हजार आठसय ९९ टन सुनको माग

सन् २०२३ मा विश्व अर्थतन्त्रमा महत्वपूर्ण रहेको पहेंलो धातु सुनको माग विश्वभर उच्चदरमा बढेको छ । ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ । वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूको माग एक हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च …