डोटी, (नेस) । कोरोना सङ्क्रमित देखिए उनीहरुको सहज उपचार होस् भनी जिल्ला अस्पताल डोटीमा दश शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त आइसोलेसन वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख विनियोजित बजेटमध्ये १८ लाखमा […]