सूचना लुकाउनेलाई २० हजार जरिवाना

आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो । रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए ।सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए । दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल

सम्बन्धित सामग्री

उपत्यकामा बढाइयो ट्राफिक जरिवाना : १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने

ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना...

पाँच महानगरका मेयर र उपमेयरले अझै बुझाएनन् जरिवाना

काठमाडौं : गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरपालिकाका २०८ जना उम्मेदवारले अझै निर्वाचन आयोगलाई जरिवाना रकम बुझाएका छैनन्। आयोगले तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउनेलाई जरिवाना रकम तोकेको थियो। तर पराजित भएकाले त तिरेका छैनन् नै महानगरकै बहालवाला मेयर र उपमेयरले समेत तोकिएको जरिवाना अझै बुझाएका छैनन्। देशभरका ६ महानगरमध्ये पाँच वटा महानगरका मेयर र उपमेयरका उम्मेदवारहरुले चुनावी खर्च विवरण नबुझाउँदा जरिवाना तोकिएको हो।  ललितपुर महा

बालेनद्वारा जरिवाना मिनाहा गर्न आग्रह

काठमाडौं, मंसिर २८ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख […]

मेटमणि चौधरीले तिरे २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेका शहरी विकासमन्त्री मेटमणि चौधरीले  जरिवाना बुझाएका छन् ।दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन् ।आयोगले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पाँच हजार जरिवाना गर

मास्क नलगाउनेलाई जरिवाना

मास्क लगाउन अभिप्ररित गरि दैलेख प्रहरीले सञ्चालन गरेको सचेतना कार्यक्रमपछि अटेर गर्नेलाई मास्क नलगाउनेलाई जरिवाना गरेको हो।...

ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।बुधवार  आ

भाटभटेनीलाई चार लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ।

निषेधाज्ञा अवधिभर बैंकहरुले जरिवाना लिन नपाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा ग्राहकलाई जरिवाना गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै जरिवाना गर्न नपाउने व्यवस्था गरेको हो। दोस्रो लहरको कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा सकिएको एक महिनासम्म जरिवाना वा लिलाम गर्न मिल्ने छैन।

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी आजदेखि आफ्नै बैंक खाताबाट सिधँं जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको हो ।यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...