काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको व्यवस्था अवलम्बन गर्ने गरी जनता समाजवादी पार्टी (जसपा) नेपालको घोषणापत्र सार्वजनिक गरिएको छ । आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो ।
जसपाको बहुमत आएको अवस्थामा विभिन्न कार्यहरू गर्ने घोषणापत्रमा उल्लेख छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी प्रतिबद्धतापत्र नाम दिइएको...