नवनिर्वाचित अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको फौजदारी मुद्दामा सजाय सुनाउने सुनवाई गरिएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा सबै ३४ आरोपमा जेल सजायबाट उन्मुक्ति दिइएको छ । फैसला सुनाउँदै न्यायाधिस हुवान मर्चनले ट्रम्पलाई राष्ट्पतिमा दोस्रो कार्यकालमा सफलताको कामना गरेका छन् । अदालतले ट्रम्पलाई बिना शर्त रिहाइ दिएको छ । जसको अर्थ […]