मागदाबी नै नगरिएको विषयमा फैसला आएपछि....

काठमाडौँ । एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला गरेको छ । सर्वोच्चले दुई पार्टीको नाम जुधेकामा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको छ । निर्वाचन आयोगमा दर्ता हुने दलहरूबीच नाम जुधे अर्को नाम दिन सक्ने आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै सर्वोच्च अदालतले दल दर्ताको निर्णय नै बदर गरेको हो । यसले संविधानको प्रस्तावना र मौलिक हकका रूपमा रहेको राजनीतिक द...

सम्बन्धित सामग्री

चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा सर्वोच्चले भन्यो- दाबी पुगेन

पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले निवेदकको मागदाबी नपुगेको फैसला गरेको छ ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रवार यस्तो फैसला गरेको हो ।  सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार निवेदकले माग गरेको दाबी नपुगेको भन्दै फैसला भएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशहरूले अदालतको विषयमा वक्तव्य जारी गरेर अदालतको अवहेलना गरेको हुनाले हदै सम्मको सजाय हुनुपर्ने ...