काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न माग गरेकोप्रति आपत्ति जनाएको छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा धार्मिक सहिष्णुता भंग गर्न उद्धत रहेको आरोप लगाए। हिजो रास्वपा सांसद हरि ढकालले बोल्दै टुँडिखेलमा विरोध गर्दा पक्राउ गरेकाहरूलाई छाड्न माग गरेका थिए। […]