आचारसंहिता विपरित माओवादीको चुनावी प्रचार पोस्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावी आचारसंहिता विपरित आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर प्रयोग गरेको छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ । निर्वाचन आचारसंहिताको ६ को ‘क’ मा ‘संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक […]

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग (तस्बिरहरु)

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ ।चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बालबालिका प्रयोग गरिरहेका हुन् ।मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाका अधिकांश पालिकामा