धनकुटाका बस्नेत दम्पतीको च्याउ खेतीबाट लाखौं आम्दानी

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाँउपालिका-६ का चुईन्द्र बस्नेत र उनकी श्रीमती टिका बस्नेतले विगत ४ वर्षदेखि च्याउखेती गर्दै आएका छन् । घर नजिकै बनाएका टनेलमा लगाएको च्याउ खेतीसँगै बस्नेत दम्पती रमाई रहेका छन् । च्याउबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेकाे उनीहरुले बताएका छन् । बस्नेत दम्पतीले च्याउखेती रोजेपछि आम्दानीकाे गतिलो श्रोत बनेको […]

सम्बन्धित सामग्री

आय आर्जनका लागि च्याउ खेतीमा महिला

सिमकोट – आय आर्जनका लागि महिलाहरू च्याउ खेतीमा लागेका छन्। तरकारीका रुपमा च्याउ बजारमा बिक्री हुने र आम्दानी गर्न सकिने भएपछि महिलाहरू च्याउ खेतीतर्फ आकर्षित भएका हुन्। सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँकी किसान लालमति सुनारले च्याउ खेतीबाट आम्दानी हुने भएपछि यसतर्फ लागेको बताइन्। कातिकमा उनले च्याउ खेतीका लागि ग्रिनहाउस तयार पारेर च्याउ लगाएकी थिइन्। […]

कसरी चिन्ने विषालु च्याउ ?

‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली च्याउ खाएर मान्छे मरेको समाचार […]

मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित

हेटौँडा । मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको चित्लाङको च्याउ फार्मको अवलोकन गरे पछि उनीहरु च्याउ खेतीमा आकर्षित भएका हुन् । कृषकलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा पेन्सुलभेनिआ अमेरिकाको सक्रियतामा प्रशिक्षणसहित च्याउ खेती अवलोकन गराइएको हो । रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले कृषकहरुको आर्थिक उन्नतीका […]

च्याउ विषालु छ/छैन भनेर कसरी थाहा पाउने ?

विषालु च्याउ खाएर बिरामी पर्ने घटना बढ्न थालेको छ । यो घटना सहर बजारमा भन्दा दुर्गम ठाउँहरुमा धेरै हुने गरेको छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको ज्यान समेत जान सक्छ । कस्तो च्याउ विषालु हुन्छ ?प्रायःजसो जङ्गलमा पाइने च्याउ विषालु र हानिकारक हुन सक्छन् । नेपालमा पाइने साढे पाँच सय प्रजातिका जङ्गली च्याउमध्ये ५६ प्रजातिका च्याउ विषालु रहेको तथ्याङ्क छ । केही जङ्गली च्याउ खान मिल्ने पनि हुन्छन् । तर केही जङ्गली च्याउ विषाक्त प्रजातिका च्याउसँग मिल्दोजुल्दो हुन्छन् । विष भएका र नभएका जङ्गली च्याउ उस्तै देखिने भएकाले...

जुम्लाका महिलालाई रातो च्याउ खोज्न भ्याइनभ्याइ

पाटनमा सुकेका खर्सु (डालो) रूखमा उम्रेको रातो च्याउ भेटिन्छ। यसलाई खर्सु च्याउ पनि भनिन्छ। लेकाली जंगलका खर्सुका सुकेका रूखमा मात्र रातो च्याउ उम्रन्छ ।...

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।

प्रसिद्ध छ दिलमायाको च्याउ उद्योग

रौतहटको चन्द्रपुर नगरपालिका–५ चिडियादहकी दिलमाया राई अहिले च्याउ किसानका रूपमा प्रख्यात छिन् । १० वर्ष भयो उनले च्याउ खेती सुरु गरेको । ९ चैत २०७० सालदेखि च्याउ खेती सुरु गरिन् । एउटा सानो छाप्रोबाट करिब ५ सय रुपैयाँको लगानीबाट सुरु गरेको उनको च्याउ खेती अहिले रौतहटको घरानिया च्याउ खेतीका रूपमा चिनिन्छ । च्याउ खेती सुरु […] The post प्रसिद्ध छ दिलमायाको च्याउ उद्योग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

च्याउ फलाउन परालको बल

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ स्थित च्याउ उत्पादन व्यवसायीले च्याउ फलाउनको लागि राखिएको परालको बल । तस्वीर: पेमा लामा, रासस

कस्ता च्याउ खाने, कस्ता नखाने? यसो भन्छन् विज्ञ

काठमाडौं : यतिबेला वर्षातको समय छ। घर वरपर विभिन्न थरीका च्याउ उम्रेका छन्।  ती च्याउ धेरै विषालु हुन्छन्। ती च्याउ नचिनी खाएर कतिपयको ज्यान अकालमै जाने गरेको छ। वरिष्ठ च्याउ विज्ञ एंव नाष्टका सचिव डा. महेशकुमार अधिकारीका अनुसार गाउँघरमा यी च्याउबारे उखान छ। तर, सत्यता छैन जस्तो :-कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो हुँदैन-टिमुरले विषालु च्याउको विष मार्दैन वरिष्ठ च्याउ विज्ञ डा.अधिकारीका अनुसारकस्ता च्याउ नखाने?-दूध आउने च्याउ खान हुँदैन-गोबरमा उम्रिने च्

जङ्गली च्याउ खाँदा एकको मृत्यु

सङ्खुवासभा।खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ।च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।गत बिहीबार जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भइकी थिइन्।