कोरोना संक्रमण बढेपछि न्युयोर्कमा रात्रिकालीन कर्फ्यु

न्युयोर्क– कोरोना संक्रमण लगातार बढेपछि अमेरिकाको न्युयोर्कमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ।  शुक्रबारदेखि न्युयोर्कमा राति १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका...

सम्बन्धित सामग्री

उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यु, विद्यालय पनि बन्द

३० चैत, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो । कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । …

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढेपछि फ्रान्सका ९ सहरमा रात्रिकालीन कर्फ्यु लगाइयो

एजेन्सी– कोरोना संक्रमण बढेपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कोरोना संक्रमण नियन्त्रण गर्न...