कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।
३० चैत, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो ।
कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । …
एजेन्सी– कोरोना संक्रमण बढेपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कोरोना संक्रमण नियन्त्रण गर्न...