बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।...

सम्बन्धित सामग्री

बल्खु तरकारी बजार डुबानमा - NepaliPatra

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतका अनुसार बिहान तरकारी बजारमा बाढी पसेको हो । तरकारी बजारका ३७० वटा पसलमा बाढी पसेको उनले जानकारी दिए ।