फ्लोरमा दिपेन्द्रको 'नांगो गाउँ', रोमान्टिक मुडमा देखिए कार्म र साम्राज्ञी

काठमाडौं : दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकामा भइरहेको छ। चैत्र १० गतेबाट फ्लोरमा गएको सुटिङ ३५ दिनसम्म चल्नेछ। आलोक शुक्लाले खिचिरहेको फिल्मको छायाङ्कन सेटबाट केही केही तस्विरहरु बाहिरिएका छन। सार्वजनिक तस्विरहरुमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त देखिन्छन। साथै…