मन्त्रिपरिषद्बाट संसद् जाँदै

वि. सं. २०६५ मा तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेर संसद् पुगेको विद्युत् विधेयक फेरि संसद्मा पठाइने भएको छ । तत्कालीन जलस्रोत मन्त्रालयले संसद् पठाएर पारित हुन नसकेको विद्युत् विधेयक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेर पारित भएपछि संसद् पठाउन लागिएको हो । गत चैत अन्तिम साता मन्त्रालयले विधेयकलाई मन्त्रिपरिषद् पठाएकोमा विधेयक अन्र्तगतको विद्यायन समितिले छलफल गरी यसलाई टुंग्याएको थियो ।

सम्बन्धित सामग्री

सभामुखसहित शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै

काठमाडौं : सभामुख देवराज घिमिरे र शीर्ष  राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ। सभामुखसहित ४ प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रम

आठ दिन संसद् बन्द गरेर विदेश भ्रमणमा जाँदै सभामुखसहितका पदाधिकारी

कानुन निर्माणका महत्वपूर्ण विधायिकी काम छाडेर सभामुखसहित संसद्का पदाधिकारी विदेश भ्रमणको तयारीमा जुटेका छन् । विधेयक अधिवेशनको रूपमा रहने हिउँदे अधिवेशनमा आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामा छलफल गरेर सुझाव दिनेदेखि बढीभन्दा...

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रमण्डल अष्ट्रेलिया जाँदै

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आइतबार राति अष्ट्रेलिया जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट …

म संसद् जाँदै छु,सदनमा सम्बोधन गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२५ असार । दिउँसो तीन बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । आज बसेको तीन दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेर आफ्नो धारणा राख्ने सहमति जुटेको थियो । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदै छु । मैले सदनमा सम्बोधन गर्छु ’। सोमबार […]

चोलेन्द्र सर्वोच्च जाँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।   आफूविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राणा सर्वोच्च जान लागेका हुन् ।  संसद् सचिवालयले आफूमाथिको महाभियोग निस्क्रिय...

संसद् जाँदै विद्यार्थी

काठमाडौँ,१२ असार । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुगेका विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराउँदै । तस्बिर : रत्न श्रेष्ठ÷रासस

माओवादी अध्यक्ष प्रचण्ड पोखरा जाँदै, गण्डकी प्रदेशसभा स्थगित

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् । प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्

संसद् भवन अगाडि शङ्कास्पद वस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली जाँदै

काठमाण्डाै - संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएको छ । संसद् भवनको अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्दै छ । शङ्कास्पद वस्तु भेटिएपछि  नयाँ बानेश्वरको बीच सडकमा गाडी चलाउन रोक लगाइएको छ । अहिले  दायाँ र बायाँका लेनबाट मात्रै गाडी पास गराइएको प्रहरीले जनाएको  छ ।

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाँदै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् । शनिबार (आज) बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको बतइएको छ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

संसद् विघटनविरुद्ध १४९ सांसद हस्ताक्षरसहित आज सर्वोच्च जाँदै

काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आज सर्वोच्च जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाविरुद्ध आज १४९ जना विपक्षी सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत जाने भएका हुन् । विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ […]