काठमाडाैं - नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ७९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १६ हजार ८ सय ८६ वटा कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ । विभिन्न कम्पनीका ३९ लाख ४५ हजार ७ सय २० कित्ता शेयर किनबेच भएका छन ।
यस हप्ता नबिल बैंक, मेगा बैंक र राइरांग हाइड्रोपावर क्रमशः रकम...