काठमाडौं : जुन १९ मा नेपालको सगरमाथा क्षेत्र पुग्ने लक्ष्य लिएर एक टोली काठमाडौंबाट निस्कियो। मनसुन लागिरहेकोले लुक्लासम्म विमान जाने सम्भावना रहेन। खरिखोलासम्म गाडीमा र त्यहाँबाट टोलीको पदयात्रा सुरु भयो।
टोलीको नेतृत्व गरेका थिए डा शिव देवकोटाले। सँगै थिए अमेरिका, मेक्सिकोबाट आएका पर्यटकहरु। सगरमाथा जाने यो ‘अफ सिजन’ हो। यसपटक उनीहरु हिमाल…