काठमाडौँ– जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनसहितका मुद्दा सम्बोधनका लागि नेपाल सरकारले तीनवटा नीतिगत दस्तावेज तथा कार्ययोजना पारित गरेको छ । जलवायु परिवर्तन सम्बन्धी विषयलाई प्राथमिकता दिएर बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), हानीनोक्सानी सम्बन्धी राष्ट्रिय कार्यढाँचा र खुद शुन्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति स्वीकृत गरेको हो । ‘जलवायु परिवर्तन सम्बन्धी सम्मेलन […]