बलिउड नायिका कटरिना कैफ चलचित्र उद्योगमा आफ्नो सुन्दरताका लागि चर्चित छिन् । उनी सलमान खान र रणवीर कपुरसँगको अफेयरका कारण चर्चामा थिइन् ।
तर, अहिले विक्की कौशलसँगको सम्बन्धका कारण चर्चामा छिन् । साथै यसलाई यो वर्षको ‘ग्राण्ड वेडिङ’ मानिएको छ ।
तर, अनौठो कुरा के भने उनीहरूका तर्फबाट अहिलेसम्म केही पनि कन्फरमेशन आएको छैन । केही रिपोर्टस्ले यसको कारण खोलेका छन् कि आखिर किन कटरिना अहिलेसम्म विक्कीसँग आफ्नो विवाहका बारेमा चुप छिन् ।
वास्तवमा कटरिना कैयौंपटक प्रेममा टुटेकी छन् र उनले आफ्नो...