विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् । १४ महिना ९ दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका राई एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको चौथो दिनमा बिदा भएका हुन् । राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकारी सेवा सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाटै लिन छाडेको पनि सामाजिक सञ्जालमार्फत […]