काठमाडौं । एन आई सी एशिया बैङ्कले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता हुने भएको छ । बैङ्कको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैङ्क र सस्तोडिल बीचको समझदारीअनुसार फागुन १५ देखि प्रत्येक शनिबार यस बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्