नेपाली चलचित्र ‘कबड्डी–४’ को प्रदर्शन मिति सरेको छ । चलचित्र निर्देशक रामबाबु गुरुङले प्रदर्शन १३ जेठलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको टिजर सार्वजनिक गर्दै ३० वैशाखमा प्रदर्शन मिति...
काठमाडौँ– साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउने निर्माण टोलीले जनाएको छ। चलचित्र निर्माण टोलीले फस्ट लुक सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्र कर्मालाई प्रस्तुत गरेको छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्री हुन्। उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु […]
प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।
काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को प्रदर्शन मिति तोकिएको छ। फिल्मका लेखकसमेत रहेका लामिछानेले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्म आउँदो भदौ १० देखि प्रदर्शनमा आउने बताएका हुन्। यसअघि नाटकको रूपमा मञ्चन भइसकेको 'पानीफोटो' फिल्मको रूपमा आउन लागेको हो। दश वर्षे माओवादी सशस्त्र युद्धका कारण एउटा परिवारमा परेको दीर्घकालीन असर फिल्ममा देख्न सकिने निर्माण टोलीले जनाएको छ। फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा खुसी लागेको लामिछानेले ज
१५ फागुन, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण चलचित्रको छायांकनमा समेत ढिलाइ भएकाले यसको प्रदर्शन मिति तय गर्न पनि ढिलाइ भएको हो । यो चलचित्रलाई आगामी वर्षको भदौ १० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । खगेन्द्रले लेखेको नाटकलाई […]
काठमाडौं, ३ कात्तिक । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तोकिएको छ । चलचित्र पत्रकार संघको दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा निर्देशक आचार्यले प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्र आगामी पुस ९ गते प्रदर्शन गरिने बताइएको छ । कोरोना भाइरसले दिक्क भएका नेपाली दर्शकलाई फ्रेस बनाउन आफ्नो चलचित्रले काम […]
पहिलो च्याप्टर प्रदर्शनमा आएदेखि नै बहुप्रतिक्षित मानिएको ‘केजिएफ च्याप्टर २' को प्रदर्शन मिति तोकिएको छ। भारतका विभिन्न राज्यले फिल्म हल खोल्ने निर्णण गरेसँगै केजिएफ च्याप्टर २ को पनि प्रदर्शन मिति सार्वजनिक भएको हो। प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्म सन २०२२ को अप्रिल १४ देखि प्रदर्शनमा आउने बताइएको छ। यसअघि २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ लाई दर्शकले मन पराएका थिए। ८० करोड रुपैयाँ लागतमा बनेको फिल्मले २५० करोड रुपैयाँभन्दा बढ
सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको छ । यो चलचित्रको सिक्वेल पनि प्रदर्शनका लागि तयार भैसकेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज […]
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
भारतमा कोरोनाको दोस्रो लहर आएसँगै फिल्महरुले प्रदर्शन मिति सारिरहेका छन्। अभिनेता जोन अब्राहम अभिनित 'सत्यमेव जयते २' ले पनि प्रदर्शन मिति सारेको छ।
फिल्म निर्माताले मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म इदमा प्रदर्शन नगर्ने घोषणा गरेका हुन्। फिल्मको नयाँ मिति घोषणा गरिएको छैन।
यसअघि फिल्म 'सत्यमेव जयते २'…