काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल प्रचण्ड दाहाल प्रचण्डले नेपालमा पोजेटिभ कुरा नदेख्ने र नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थालेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताएका छन् । उनले स्थानीय स...