एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय कमिटीको बैठक राखेको छ । आजको बैठकबाट नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने कि नयाँ पार्टी गठन गर्ने भन्नेबारे निर्णय लिने अपेक्षा गरिएको छ ।
यस्तै सरकारमा सहभागिताको विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ । माधव नेपाल पक्ष सरकारमा सहभागि हुन सक्ने भन्दै सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेको बेला यो बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
यता संस्थापन पक्षले भने नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन संस्थापन पक्षले ...