राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशद्रोहको आरोपमा देशका दुई महत्वपूर्ण अधिकारीलाई बर्खास्त गरेका छन् । जेलेन्स्कीले युक्रेनको सेक्युरिटी एजेन्सी (एसबीयू) का प्रमुख र अभियोजक जनरललाई देशद्रोहको आरोपमा बर्खास्त गरेका छन्। आफ्नो एक बयानमा, उनले आरोप लगाएका छन् , ६० प्रतिशत भन्दा बढी पूर्व कर्मचारीहरू युक्रेन विरुद्ध रुसी नियन्त्रित क्षेत्रमा काम गरिरहेका छन्। उनले कानून प्रवर्तन अधिकारीहरू विरुद्ध […]