आगामी डिसेम्बर २० देखि ३० अर्थात पुस ५ गतेदेखि १५ गतेसम्म नेपाल एआई हिउँदे पाठशाला आयोजना हुने भएको छ ।
नेपालका विद्दयार्थी, शिक्षक, प्राध्यापक, प्राविधिक इन्जिनियर्स एवं उद्यमीहरुलाई एआईका अत्याधुनिक विषयमा प्रभावकारी सीप विकास गर्ने उद्देश्यले नेपाल एप्लाइड म्याथम्याटिक्स एण्ड इन्फर्म्याटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले नेपाल एआई हिउँदे पाठशालाको तेस्रो...