काठमाडौं । गुमनाम भएका पतिको पर्खाइ कति पीडादायक हुन्छ ? वर्षौंदेखि पति घरमा नआउँदा समाजले के भन्छ ? यसको छिनोफानो पति आउला भनेर धैर्य गर्नु नै हो कि आफूले स्वतन्त्र बाटो रोज्नु ? फिल्म ‘राधा’को आइतबार रिलिज भएको ट्रेलरले यी प्रश्नको उत्तर दिन्छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले गर्ने नजर […]