काठमाडौँमा पीडित लेनदेन संघर्ष समितिको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितका समस्या समाधान गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरिएको छ। पीडित लेनदेन संघर्ष समितिले विभिन्न माग राख्दै मंगलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। तराई–मधेसका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुले साहु पीडितको साँवा र व्याज उपलब्ध गराउन माग गरेका गरेका छन्। साथै मिटरब्याज पीडितका समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेशको दफा […]

सम्बन्धित सामग्री

लेनदेन कारोबार सहज गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरुले काठमाडौंमा धर्ना दिएका छन् । बुधबार पीडित लेनदेन संघर्ष समिति, मधेस प्रदेश, रौतहट लगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरुले काठमाडौंको माईतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग मग गरेका छन् […]

लेनदेन कारोबार सहज गर्न माग गर्दै आज पनि मिटरव्याजीहरु माइतीघरमा धर्ना

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरव्याजीहरू आज पनि माइतीघरमा धर्नामा बसेका छन् । पीडित लेनदेन संघर्ष समिति बनाएर उनीहरू काठमाडौं आएर माइतीघरमा धर्ना बसेका हुन् । उनीहरुले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् । परापूर्वकालदेखिको […]

पीडित बनाउनकै लागि अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानूनी रुपमा दण्डनीय बनाउन अध्यादेश ल्याएको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस प्रदेश आन्दोलित भएको छ । आफूहरुलाई थप पीडित बनाउन सरकार उद्धत रहेको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस प्रदेश समितिले विरोध जुलुस निकालेको हो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकीसंहीता सम्बन्धी केही नेपाल ऐनलाई […]