राजु अर्याल सशस्त्रको एआइजी नियुक्त

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो […]

सम्बन्धित सामग्री

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ,२२ वैशाख । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक डिआइजी नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश […]

सशस्त्रका डिआइजी पौडेल एआइजीमा बढुवा सिफारिस

काठमाडौँ - सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्ष...

सशस्त्रका डिआइजी पौडेल एआइजीमा बढुवा सिफारिस

काठमाडौँ - सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्ष...

राजु अर्याल सशस्त्र प्रहरीका आइजीपी नियुक्त

काठमाडौं, १८ वैशाख । सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल आफ्नो ब्याचीमध्ये एकमात्र एआइजी थिए । उनी सीमा सुरक्षासम्बन्धी जानकार मानिन्छन् । यसअघि सशस्त्र प्रहरीको प्रवक्ताको रुपमा पनि कार्य गरेका थिए ।-File Photo

सशस्त्र प्रहरीको भावी एआइजीमा अर्याल

काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक डिआईजी राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाको लागि सिफारिस हुनुभएको छ । बढुवा समितिकोे निर्णय अनुसार अर्याललार्ई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बढुवा समितिका सदस्य सचिवमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी हुनुहुन्छ । आईजीपी केसीले ३ दिनको म्याद दिएर एआईजी बढुवाका लागि गत चैत ३० […]

सशस्त्रको एआइजीमा  अर्याल सिफारिस

सशस्त्र प्रहरी बलको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) राजु अर्याल सिफारिस भएका

डिआइजी राजु अर्याल सशस्त्रको एआइजीमा बढुवा सिफारिस

काठमाडौं : सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीम भएका छन्। एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनको बढुवा गर्न लागिएको हो। वैशाख १८ गते आइजी केसीले अवकाश पाएपछि उनी आइजीका एक्ला दाबेदार हुन्।

सशस्त्रमा राजु अर्याल अबको आइजीपी

काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो । अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का […]