पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी (तस्वीरहरू)

२१ माघ, काठमाडौं। पुल्चोक क्याम्पसमा तीन दिने आधार १४ औं सिभिल इन्जिनियरिङ प्रदर्शनी सकिएको छ । सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सस-नेपाल) को आयोजनामा शुक्रबार सुरु भएको प्रदर्शनीमा सहभागी मोडलहरुको मूल्यांकन समेत गरिएको छ । मोडलमा नयाँपन, सिर्जनात्मकता, उपयोगिता र प्रस्तुतिको आधारमा निर्णायक मण्डल र अवलोकनकर्ताहरुको भोटको आधारमा छनोट गरिनेछ । प्रदर्शनीका संयोजक संकल्प पौडेलका […]

सम्बन्धित सामग्री

शुल्क वृद्धिविरुद्ध विद्यार्थीको आमरण अनशन

पुल्चोकस्थित डिन कार्यालय परिसरमा सात दिनदेखि अनशनरत विद्यार्थी सुलभ चापागार्इंको स्वास्थ्य कमजोर बन्दै गएको छ । शुल्क वृद्धि फिर्ता लिन एकसूत्रीय माग राख्दै नेविसंघका पुल्चोक क्याम्पस इकाई सभापति तथा सिभिल इन्जिनियरिङ सातौं सेमेस्टरका चापागाईं अनशनमा बसेका हुन् ।

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिताः यस्ता छन् नियम

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजनामा हुन लागेको राष्ट्रव्यापी कवितावाचन प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि  नै खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान–प्रविधिको आधार’ साहित्य नाराका साथ हुने  कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए ।&nb

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

साहित्य र प्रविधिलाई जोड्ने प्रयत्‍नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज-नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि  आवेदन दर्ता असार २१ गतेदेखि  खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान- प्रविधिको आधार’ साहित्य नाराका साथ हुने  कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि