युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

काठमाडौं :रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वपछि मध्य एसियाली देशहरू ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।  युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो। रोसिया(१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने  कार्यक्रम रहेको उल्लेख गरेका छन्। त्यसैगरी दुशान्बेमा पुटिनले ताज

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...

युक्रेन द्वन्द्वकै बीच राष्ट्रपति पुटिन विदेश भ्रमण गर्दै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू-ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो।