बलिउड अभिनेता सलमान खान निरन्तर सुटिङमा व्यस्त छन् । यद्यपी, अहिले यी अभिनेताले टाइगर ३ को सुटिङ सारेका छन् । कैटरिना कैफ विवाहका लागि उनले सुटिङ सारेका हुन् । कैटरिनाले विक्की कौशलसँग विवाह गर्दैछिन् । ७ देखि १४ डिसेम्बरबीच यो विवाह हुने बताइएको छ । माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट होटलमा हुने यस वैवाहिक समारोहमा सलमान खानसहित बलिउडका धेरै चर्चित कलाकार सरिक हुँदैछन् । यसै महिना सलमान खान कटरिना कैफसँग टाइगर ३ को सुटिङमा सहभागी हुनेवाला थिए । अब जनवरीमामात्रै टाइगर ३ को सुटिङ सुरु हुन