एसियन कप ट्रायथलन शनिबार पोखरामा हुने :: Pahilopost.com

पोखरा : नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा एसियन कप ट्रायथलन प्रतियोगिता शनिबार हुने भएको छ। अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्रायथलन अन्तर्गत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने छ। पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका

सम्बन्धित सामग्री

पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने

पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको …

विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिँदै

काठमाडाैं।समानुपातिकको बन्दसूची टुंग्याउन माओवादीले कार्यदल बनाएकाे छ।पोखरामा फेवातालकाे मापदण्डभित्र संरचना बनाउन रोक लगाइएकाे छ।नीजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने भएकाे छ।विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिने भएकाे छ।एसियन कप छनोटमा अाज नेपालले बंगलादेशसँग खेल्दै छ।

फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने उल्लेख गरेको छ ।काठमाडौंका चार दिनको प्रशिक्षणपछि नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न त्यसतर्फ प्रस्थान गर्नेछ […]

पाेखरामा फुटबल टिमकाे प्रशिक्षण (फाेटाे फिचर)

३१ साउन, पाेखरा । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेकाे छ । काठमाडौमा सञ्चालन भइरहेको प्रशिक्षण १० दिनको विश्रामपछि बुधबारदेखि पाेखरामा शुरु भएको हो । नेपाली टाेली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरकाे अन्तिम चरणकाे छनाेटकाे तयारीमा छ । पोखरामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले टाेलीलाई प्रशिक्षण दिइरहेका छन् । अहिले […]

पोखरामा हुने बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट नहुने

काठमाडौं। मिडफिल्डर प्रकाश बुढाथोकी र एरिक विष्ट पोखरामा हुने बन्द प्रशिक्षणमा नहुने भएका छन्। नेपाली फुटबल टिमले पोखरामा बुधबारबाट बन्द प्रशिक्षण गर्दै छ। प्रकाश र एरिकको स्थान शिशिर लेखी र सेसेहाङ आङदेम्बेले लिनेछन्। त्यस्तै गोलकिपर विशाल सुनार पनि पोखरामा हुने एन्फाले जनाएको छ। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताको तयारीमा छ। साफअघि नेपालले दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ।

फुटबल टिमले बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दश दिनको विश्रामपछि टिमले बुधबारबाट पोखरामा प्रशिक्षण गर्ने जनाएको छ। त्यसका लागि मंगलबार अफियसल र टिम सदस्य पोखरा पुग्नेछन्। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्। साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

आगामी विश्वकप फुटबल तथा एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले शुक्रबार साँझदेखि पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा प्रशिक्षण सञ्चालन गरेको छ। सिनियर राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि लामो समयपछि यहाँ आएको हो।