१८ जेठ, काठमाडौं । नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले गृह मन्त्रालयस्तरीय निर्णय भएर आए अनुसार सरुवाको सूची सार्वजनिक गरेको हो ।
को कहाँ …
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटपछि सेयर बजारले रातो कार्पेट देखाएको छ । बजेटमा पुँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, लगानीकर्ता संरक्षण तथा नयाँ वित्तीय उपकरण भित्र्याउने घोषणा गरिए पनि बजेटपछिको पहिलो कारोबार दिन नै बजार दोहोरो अंकले घट्यो । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७५ अंकले घटेर […]
काठमाडौं – काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र […]