बजेटप्रति शेयर बजारको निराशा, मनोविज्ञान र ओभर सप्लाई मुख्य कारण

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटपछि सेयर बजारले रातो कार्पेट देखाएको छ । बजेटमा पुँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, लगानीकर्ता संरक्षण तथा नयाँ वित्तीय उपकरण भित्र्याउने घोषणा गरिए पनि बजेटपछिको पहिलो कारोबार दिन नै बजार दोहोरो अंकले घट्यो । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७५ अंकले घटेर […]