सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ ।
भक्तपुर, २३ कात्तिक । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्ती मात्रै होइन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनदेखि बारीसमेतमा लहरै झुलेका मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ रङ्गीचङ्गी बनेका हुन् । तिहार […]
–सुरेश आचार्य/ ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ । यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत […]
सुर्खेत, ७ कात्तिक । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ । यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु […]
मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापार बढेको छ। केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भएपछि प्लास्टिकको मालाको मागमा भारी बृद्धि भएको हो।...
काठमाडौँ– भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ […]
भक्तपुर – भक्तपुरको गुन्डु र आसपासका स्थानीयले साेही क्षेत्रमा लगाइएकाे मखमली र सयपत्री फूल टिप्दै छन् । तिहार नजिकिएसँगै ढकमक्क फूल फुलेर भक्तपुकाे बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा […]
स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो । फूलैफूलको चाड तिहार अर्थात् दीपावली सकियो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुने गर्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महत्व रहेको पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । […]
काठमाडौं। काठमाडौंको फुटुङमा रहेको नवजीवन परोपकार समाजमा अहिले तिहारका लागि मखमली र सयपत्री फूलको माला बनाउने चटारो देखिन्छ। जहाँ २५ असाहाय वृद्ध बाआमा छन्। गतवर्षदेखि समाजले फूल खेती गरेर आम्दानी गर्न शुरु गरेको हो। समाजका कोषाध्यक्ष मिरा केसी भन्छिन्, ‘यसवर्ष फूलका बेर्ना बेचेर दशैं मनायौं, फूल बेचेर तिहार मनाउने योजना छ।’
भक्तपुर - बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । भक्तपुरमा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।नेपालमा भारतीय फ...