काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।
योसँगै खुकुरी ब्रान्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् । यसअघिका खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम र खुकुरी ह्वाइट रम गरी तीन प्रकार भएको हो ।
नेपालको मौलिक स्वादमा खुकुरीको ह्वाइट रम तयार गर्न दुई वर्षभन्दा बढी समय...