प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

जेठ १२, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।   उनको नियुक्तीलाई बीमा समितिले गत जेठ ११ गते स्वीकृति दिएको हो । गत जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सीईओमा प्रसाईलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । उनको कार्यकाल चार वर्षको हुनेछ । यसअघि उनी नेपाल लाइफ इन्स्योरेन्समा सीईओमा कार्यरत थिए । 

सम्बन्धित सामग्री

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले बुधबारबाटै लागू हुने गरी प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट प्रसाईंले सपथ ग्रहण गरेपछि उाँले बुधबारबाटै पदभार ग्रहण समेत गर्नुभएको छ । प्रसाईको अग्रतामा संस्थाले नयाँ […]

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

वैशाख २३, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।  कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा प्रसाईलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।