श्रीलंकामा नेपाली टिमको विशेष प्रशिक्षणमा ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी पनि सहभागी हुने

८साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको नेपाली टिमले श्रीलंकामा थप १५ दिनको विशेष प्रशिक्षण लिने भएको छ । त्यसका लागि नेपालमा रहेका तीन खेलाडी ज्ञानेन्द्र मल्ल, करण केसी र आरिफ सेख पनि त्यसतर्फ जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलाडीहरुको भिसाको प्रक्रिया पूर भइसकेको र एक–दुई दिनभित्रै श्रीलंका पठाउने क्यानका […]

सम्बन्धित सामग्री

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने

१८ फागुन, काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागि हुने भएका छन् । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाँदैछन् । खेलाडीहरु सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती […]

एसियाली एथ्लेटिक्समा ७ नेपाली खेलाडी सहभागी हुने

२३ असार, काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडी सहभागी हुने भएका छन् । जसमा ५ पुरुष र २ महिला रहेका छन् । जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५०० र ५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय र […]

मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौँ – फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ। फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)ले फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो। सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको…

प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई

काठमाडौं- चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले […]

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]

टोकियो ओलम्पिकमा सहभागी खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौँ– टोकियो ओलम्पिकमा सहभागीता जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले सम्मान गरेको छ। एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो। सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]

राष्ट्रपतिले गरिन् ओलम्पिकमा सहभागी हुने खेलाडीलाई बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाइ भेट गरेकी छन्

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो । हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० […]