एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनीमा लगानी

काठमाडौं । दिगो व्यवसाय प्रवर्द्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले […]

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको आइपीओ असार २५ गतेदेखि खुल्ने

नयाँ बिमा कम्पनीमा सर्वसाधारणलाई सेयर जारी गर्नेमा अजोड इन्स्योरेन्स पहिलो हुने भएको छ । निर्जीवन बिमा कम्पनी अजोडले सर्वसाधारणको लागि असार २५ देखि प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निकाल्ने भएको छ । आइपीओको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

नेपाल बैंक र एनआईबीएलबीच सम्झौता  - Karobar National Economic Daily

काठमाडौंः नेपाल बैंक लिमिटेड (नेवैलि)को  विभिन्न कम्पनीमा रहेको सेयर निवेश गर्ने प्रयोजनार्थ  सेयरको उचित मूल्य निर्धारण निम्ति बैंक र एनआईबीएल क्यापिटल मार्केट लिमिटेडबीच एक सम्झौता भएको छ । सो सम्झौताअनुसार…