रोनाल्डो पाँचौँपटक फिफा वर्ष खेलाडी - Naya Patrika
पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँचौँपटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । सोमबार लन्डनमा आयोजित एक विशेष कार्यक्रममा लियोनल मेसी र नेमार जुनियरलाई पाखा लगाउँदै रोनाल्डो सन्...पूरा पढ्नुहोस् »
काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आठौँ पटक फिफा वर्ष खेलाडी भएका छन्। फिफाले सोमबार राती आयोजित एक विशेष समारोहबीच द वेस्ट फिफा मेन्स प्लेयरका रूपमा मेस्सीको नाम घोषणा गरेको हो। विगतमा फिफा बेलोन डीअर र वर्ल्ड प्लेयर अफ दी इयरका नामबाट दिने गरिएको अवार्ड सन् २०१६ यता मेन्स प्लेयर अफ दी इयर अवार्डका रूपमा […]
विश्व च्याम्पियन तथा फिफा वर्ष खेलाडी भइसकेका ब्राजिलियन रोनाल्डिन्होविरुद्ध एकै मैदानमा प्रतिस्पर्धाको अवसर खासै जुर्दैनन् । क्लबस्तरीय प्रतियोगितामा यो क्षण दुर्लभ नै मानिन्छ । नेपाली मिडफिल्डर रोहित चन्दले थोरै खेलाडीले पाउने रोनाल्डिन्होविरुद्धको...
रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् । ३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र […]
क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो।
यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजन...
रसिया विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिच फिफा वर्ष खेलाडी भएका छन् ।
उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार बिहान घोषणा गरेको अवार्डमा मोड्रिचले क्रिष्टियानो रोनाल्डो र मोहमद सलाहलाई उछिन्दै...
रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मेसी र नेइमारलाई पछि पार्दै दोस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन । सोमबार राती लन्डनमा भएको कार्यक्रममा रोनाल्डोलाई फिफाले वर्षको उत्कृष्ट पुरुष...पूरा पढ्नुहोस् »