इलाममा महिला गोल्डकप हुने

दिपक बोहरा, इलामइलाममा अर्को महिना प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ओसिस क्लबको आयोजनामा फागुन २ देखि ७ गतेसम्म महिला गोल्डकप हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टोलीको सहभागिता रहने बताइएको छ । जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, […] The post इलाममा महिला गोल्डकप हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

मुख्यमन्त्री महिला गोल्डकप, पुलिस फाइनलमा

नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराएको...

महिला गोल्डकप : पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो ।  खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग

विवाईसी महिला गोल्डकप – उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय […]

महिला गोल्डकप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल

महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नग

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने

कैलाली- धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ । “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ […]

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने

धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उपविजेताले नगद

धनगढीमा महिला गोल्डकप हुने

कैलाली । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागीता […]

वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो। शुक्रबार पत्रकार सम्मेलनमा गर्दै आयोजकले प्रतियोगितामा...