काठमाडौं ः संसारभर विभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइँदैछ। बुधबार नै स्तनपान सप्ताह पनि सुरु हुँदैछ।
नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रूपमा मनाइँदैछ। पछिल्ला वर्षहरूमा नेपालमा हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै ...