तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए । गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए ।घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा
आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुनेछ । ग्राहक लक्षित अफरमा फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुबिधा लिन सकिने कम्पनीले
दाङ: दाङमा प्रहरीले ७८ हजारभन्दा बढी रकमसहित जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर-१२ बस्ने २९ वर्षीय टोपेन्द्र बुढामगर, तुलसीपुर-७ बस्ने ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपुर-५ बस्ने ३० वर्षीय साहिद राई, सोही वडाका २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी रावत र बाँके नेपालगन्ज उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सलमान साह रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।तुलसीपुर-५ बसपार्क स्थित ग्रीनभ्या
गल्फ लुब्रिकेन्टको सोरुम नेपालगन्ज र दाङमा सुरु भएको छ ।ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्न नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय भएको बताए ।नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराइले नयाँ उच्चस्तरीय सोरुमहरुबाट सबै गल्फ ब्रान्डका उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने बताए । ग्राहकले पनि […]
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आधिकारिक बिक्रेताको नयाँ शो रुम सञ्चालनमा ल्याएको छ । शो रुमको कम्पनीका अध्यक्ष अरुण चौधरीले उद्घाटन गरे ।
उनले गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड भएको र यो उच्च गुणस्तरका लागि प्रख्यात रहेको बताए । उनले नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब्रिकेन्ट भएको...
नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आफ्नो शोरुम विस्तार गरेको छ । नेपालगन्जमा आधिकारिक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आधिकारिक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम विस्तार गरेको हो ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले यो नयाँ शोरुम संचालनमा लएको कम्पनीले जनाएको छ ।शोरुमको उदघाटन कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले भने,‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीको लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब
बाँके । बाँके र दाङमा अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहबाट एकथान अटोमेटिक पेस्तोलसहित नेपालगन्ज–२१, पुरैना बस्ने नेपालगन्ज–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साइकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोलसहित फेला पारी पक्राउ […]
बुटवल नेपालगन्ज, बैशाख ८ । लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्। यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा […]
काठमाडौं सबैभन्दा बढी प्रदूषित, नेपालगन्ज र दाङ प्रदूषणको शीर्ष तीनमा सविन शर्मा 32 mins ago 0 06/11/2018 काठमाडौं। नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ । विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको…