कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ ।कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् । उनी पनि बेन्चकी सदस्य हुन् । उनलाई जिल्ला अदालतको प्रमुख न्यायाधीशबाट उच्च अदालतमा ल्याइएको थियो । बिहीबार स्थानीय समयअनुसार २ः३० मा यस विषयमा सुनुवाई