कर्नाटकको हिजाब विवादमा आज सुनुवाइ, मुसलमान महिला न्यायाधीश पनि सहभागी

कर्नाटकको ‘कलेजमा छात्रालाई हिजाब लगाउन प्रतिबन्ध’ विरुद्ध दायर भएको मुद्दाको सुनुवाइ बिहीबार हुँदैछ। तीन जना न्यायाधीशको इजलासमा यो मुद्दाको कर्नाटकको उच्च अदालतमा सुनुवाइ हुँदैछ। कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले एक मुसलमान महिला न्यायाधीशलाई तीन सदस्यमध्ये एक बनाएकी छन्। यो मुद्दाको सुनुवाइ दिउँसो साढे २ बजे हुने जनाइएको छ। पछिल्लो महिना कर्नाटकको उडुपीस्थित एक […]

सम्बन्धित सामग्री

कर्नाटक हिजाब विवाद : आज सुनुवाइ, एक मुसलमान महिला न्यायाधीश पनि बेन्चमा

कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ ।कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् । उनी पनि बेन्चकी सदस्य हुन् । उनलाई जिल्ला अदालतको प्रमुख न्यायाधीशबाट उच्च अदालतमा ल्याइएको थियो । बिहीबार स्थानीय समयअनुसार २ः३० मा यस विषयमा सुनुवाई