Kathmandu. Prime Minister Balendra Shah 'Balen' has started a special interaction with Gen Z lawmakers on Friday. The discussion is ongoing at the Prime Minister's Office and Council of Ministers in Singha Durbar.The discussion mainly includes topics such as latest technology and digital governance, youth employment and startup policy, technical education and accessible health services, and sustainable development with environmental balance. In-depth discussions are being held on these various topics in the meeting....
Kathmandu. CPN-UML Vice Chairman Raghuji Panta has stated that the tendency of powerful nations to impose their will and conditions on weaker nations must end. Speaking at the book launch ceremony of the Nepali version of the Great Tang Western Region Records in Kathmandu on Friday, Panta mentioned that the people of Nepal and China are influenced by the thoughts and spirit of Buddha.He said that although Nepali society observes various religions, there is special goodwill, faith, and belief towards Lord Buddha. His views are that Buddha's teachings convey messages of peace, coexistence, and mutual respect. Panta stated that the...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘जेन जेड’ उमेर समूहका सांसदहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष अन्तरक्रिया सुरु गरेका छन् । अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयले समेत प्राथमिकता पाएका छन् । त्यस्तै वातावरणीय सन्तुलन […]
काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड दिएका छन् । भोटेकोशीमा आएको महाविपद्को सन्दर्भमा बढ्दो जलवायु संकटबारे राजधानीमा आयोजित उच्चस्तरीय नीति संवादका वक्ताहरुले शोध र अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने समेत बताए । काठमाडौंको दरबारमार्गमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको नीति संवादलाई सम्बोधन गर्दै एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष […]
बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन […]