जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न आएका नागरिकको भीड ।

यहाँ बिरामीको संख्या दिनहुँ बढ्दै गएको, नाम लेख्ने ओपीडी वार्ड व्यवस्थित नभएको सेवाग्राहीको गुनासो छ । तस्बिर : विजय रावत/रासस